• ट्रेण्डिङ्ग :
कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना मगर एमालेका तारा लामासँग पराजित

कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना मगर एमालेका तारा लामासँग पराजित


  • 3.7K
    SHARES
    • मंसिर ९, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    कञ्चनपुर १ मा प्रचण्डकी बुहारी बिना मगर एमालेका तारा लामासँग पराजित

    कञ्चनपुर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित भएकी छन्। उनी नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन्।

    images

    तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्।तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन्।


    तेस्रो आँखा