• ट्रेण्डिङ्ग :
दाङ १ : मन्त्री चौधरी निर्वाचित

दाङ १ : मन्त्री चौधरी निर्वाचित


  • 3.8K
    SHARES
    • मंसिर ९, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    दाङ  १ : मन्त्री चौधरी निर्वाचित

    दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरी निर्वाचित भएका छन् । आफ्ना प्रतिष्पर्धी एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मतले पछि पार्दै मेटमणी विजयी भए । उनले २६ हजार ६ सय ५३ मत प्राप्त गरे भने एमालेकी शान्ताले २१ ह्जार ४ सय ७९ मत प्राप्त गरे । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७ सय ९४ मत प्राप्त गरे ।

    images

     


    तेस्रो आँखा