• ट्रेण्डिङ्ग :
महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित


  • 4.7K
    SHARES
    • मंसिर ९, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

    महोत्तरी -२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

    images

    निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

    भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए ।


    तेस्रो आँखा