• ट्रेण्डिङ्ग :
सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित


  • 4.6K
    SHARES
    • मंसिर १०, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

    सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।

    images

    चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए ।

    निर्वाचित भएका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।


    तेस्रो आँखा