• ट्रेण्डिङ्ग :
रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता


  • 4.8K
    SHARES
    • मंसिर १२, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए ।

    images

    नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिएको उनले बताए ।


    तेस्रो आँखा