• ट्रेण्डिङ्ग :
मेयर बालेन शाहविरुद्ध प्रदर्शन

मेयर बालेन शाहविरुद्ध प्रदर्शन


  • 3.8K
    SHARES
    • मंसिर १३, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    मेयर बालेन शाहविरुद्ध प्रदर्शन

    थापाथलीका सुकुम्बासीहरुले काठमाडौँ महानगरपालिका र मेयर बालेन शाह विरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले महानगरपालिका कार्यालयको गेटमा पुगेर पनि प्रदर्शन गरेका छन्।

    images

    डोजर आतंक बन्द गर,गरिब मार्न पाइदैन,बसोबासको आधारमा लालपूर्जा वितरण गर भन्दै महानगरको गेट बाहिर  सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन्। महानगरमा प्रदर्शन गरेपछि उनीहरु थापाथली क्षेत्रमा पुगेका छन्।


    तेस्रो आँखा