• ट्रेण्डिङ्ग :
९७ लाख ७१ हजार मत गणना सकियो : कुन दलले कति पाए ?

९७ लाख ७१ हजार मत गणना सकियो : कुन दलले कति पाए ?


  • 3.0K
    SHARES
    • मंसिर १३, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    ९७ लाख ७१ हजार मत गणना सकियो : कुन दलले कति पाए ?

    प्रतिनिधिसभाको समानुपातिकतर्फ ९७ लाख ७१ हजार ६५७ मत गणना भएको छ । मंगलबार दिउँसो २ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

    images

    नेकपा एमाले २६  लाख ३७ हजार ६५५ मतसहित शीर्ष स्थानमा रहेको छ ।

    नेपाली कांग्रेसले २४ लाख ९२ हजार ९१५ हजार ३१ पाएको छ ।

    नेकपा माओवादी केन्द्रले ११ लाख २३ हजार ७४९ मत पाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८४ हजार ८२७ मत पाएको छ ।

    राप्रपाले ५ लाख ५७ हजार ३४० मत पाएको छ ।

    यस्तै जसपाले ३ लाख ७३ हजार ५२८ मत पाएको छ ।

    जनमत पार्टीले ३ लाख २९ हजार ८२८ मत पाएको छ ।

    एकीकृत समाजवादी पार्टीले २ लाख ७६ हजार ५४८मत पाएको छ ।

    हाल मत गणना जारी छ ।


    तेस्रो आँखा