• ट्रेण्डिङ्ग :
उदयपुर-१ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित

उदयपुर-१ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित


  • 3.0K
    SHARES
    • मंसिर १३, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    उदयपुर-१ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित

    परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चौथो पटक सांसद निर्वाचित भएका छन्।

    images

    उनी ३१ हजार २७० मतसहित निर्वाचित भएका हुन्। 

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्।

    देशको अधिकांश क्षेत्रको मतपरिणाम आइसक्दा उदयपुर-१ मा भने विवाद भएर पटकपटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको हो। 


    तेस्रो आँखा