• ट्रेण्डिङ्ग :
डोटीमा वडाध्यक्षको निधन

डोटीमा वडाध्यक्षको निधन


  • 5.4K
    SHARES
    • मंसिर १५, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    डोटीमा वडाध्यक्षको निधन

    डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए ।

    images

    उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत्यु भइसकेको अस्पतालका डाक्टर सोहन शाहले जानकारी दिए ।


    तेस्रो आँखा