• ट्रेण्डिङ्ग :
कुसियैतसँग मतान्तर घटाउँदै मन्त्री कार्की

कुसियैतसँग मतान्तर घटाउँदै मन्त्री कार्की


  • 4.6K
    SHARES
    • मंसिर १५, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    कुसियैतसँग मतान्तर घटाउँदै मन्त्री कार्की

    सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् ।

    images

    यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् ।

    जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् ।


    तेस्रो आँखा