• ट्रेण्डिङ्ग :
सिके राउत र प्रचण्डबीच भेट

सिके राउत र प्रचण्डबीच भेट


  • 4.9K
    SHARES
    • मंसिर १५, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    सिके राउत र प्रचण्डबीच भेट

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेट भएको छ।

    images

    प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा उनीहरूबीच एकआपसमा बधाइ आदनप्रदान भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्।

    राउतले सप्तरी क्षेत्र नम्बर २ बाट पहिलो पटक निर्वाचन जितेका छन्।

    उनले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बताउँदै आएका छन्।


    तेस्रो आँखा