• ट्रेण्डिङ्ग :
स्याङ्जा-२ मा धनराज गुरूङको फराकिलो अग्रता

स्याङ्जा-२ मा धनराज गुरूङको फराकिलो अग्रता


  • 3.2K
    SHARES
    • मंसिर १७, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    स्याङ्जा-२ मा धनराज गुरूङको फराकिलो अग्रता

    स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अग्रतालाई फराकिलो बनाएका छन्।

    images

    जारी मतगणनामा गुरूङले २५ हजार ६ सय ५३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २२ हजार २ सय १३ मत ल्याएकी छन्।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार  ६ सय १० मत ल्याएका छन्।


    तेस्रो आँखा