• ट्रेण्डिङ्ग :
गर या मरको स्थितिमा काम गर्नुपर्नेछ : सीके राउत

गर या मरको स्थितिमा काम गर्नुपर्नेछ : सीके राउत


  • 3.5K
    SHARES
    • मंसिर १७, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    गर या मरको स्थितिमा काम गर्नुपर्नेछ : सीके राउत

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।

    images

    सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।


    तेस्रो आँखा