• ट्रेण्डिङ्ग :
स्याङ्जा २ : धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि

स्याङ्जा २ : धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि


  • 3.1K
    SHARES
    • मंसिर १७, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    स्याङ्जा २ : धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि

    स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

    images

    शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ ।


    तेस्रो आँखा