• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज


  • 3.1K
    SHARES
    • मंसिर २४, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

     काठमाडौं,२४ मंसिर। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । 

    images

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । 

     


    तेस्रो आँखा