• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 3.0K
    SHARES
    • मंसिर २४, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    एमाले सचिवालय बैठक बस्दै

     नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।

    images

    बैठकमा चुनावी समीक्षा, आगामी सरकार र राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ। हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।


    तेस्रो आँखा