• ट्रेण्डिङ्ग :
खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु


  • 3.4K
    SHARES
    • जेठ ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

    दाङ, ४ जेठ । खोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।


    बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए ।

    लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।


    तेस्रो आँखा