• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 1.9K
    SHARES
    • जेठ १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 2.9K Views

    मन्त्रिपरिषद् बैठक बस्दै

    दाङ १५ जेठ 
    मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

    images

    मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि अर्थमन्त्रीले संसद्मा बजेट पेस गर्ने छन् । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न आज अपरान्ह ४: १५ मा संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

    यस अघि समयमा बजेट प्रस्तुत नहुने गरेका कारण २०७२ को संविधानमा नै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने दिन तोकिएपछि आजकै दिनमा हरेक बर्ष बजेट प्रस्तुत हुदै आएको छ ।


    तेस्रो आँखा