• ट्रेण्डिङ्ग :
नेपाली भूभागसहित भारतीय संसदमा राखिएको नक्साविरूद्ध प्रदर्शन

नेपाली भूभागसहित भारतीय संसदमा राखिएको नक्साविरूद्ध प्रदर्शन


  • 2.6K
    SHARES
    • जेठ १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    नेपाली भूभागसहित भारतीय संसदमा राखिएको नक्साविरूद्ध प्रदर्शन

    दाङ १७ जेठ 
    भारतको नवनिर्मित संसद भवनमा ‘अखण्ड भारत’को नाम दिएर नेपालका भूभागसमेत समेटेर राखिएको नक्साको विरोधमा विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् ।

    images

    नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले भारतको उक्त नक्सा जलाएर प्रर्दशन गरेका छन् । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, भारतसँग गरिएका असमान सन्धी सम्झौता खारेज गर जस्ता नारा अंकित प्लेकार्ड र ब्यानरसमेत प्रदर्शन गरेका छन् ।


    तेस्रो आँखा