• ट्रेण्डिङ्ग :
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


  • 1.8K
    SHARES
    • जेठ १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 2.7K Views

    राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    दाङ १७ जेठ 
    नेकपा एमालेनिकट युवा संघले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतलादहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर युवा संघले उनीहरूको पुतलादहन गरेको हो ।

    images

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक वर्तमान राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका छन् । आजै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएका छन् । 


    तेस्रो आँखा