• ट्रेण्डिङ्ग :
नागरिकता विधेयकको विरोधमा तुलसीपुरमा मसाल जुलुस

नागरिकता विधेयकको विरोधमा तुलसीपुरमा मसाल जुलुस


  • 2.2K
    SHARES
    • जेठ १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    नागरिकता विधेयकको विरोधमा तुलसीपुरमा मसाल जुलुस

    दाङ १७ जेठ 
    नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तुलसीपुरमा नेकपा एमाले निकट युवा संघ  र अनेरास्वीयुले तुलसीपुरमा संयुक्त रुपमा मसाल जुलुस निकालेका छन् । बुधबार बेलुका ८ बजेको समयमा तुलसीपुरको मदन आश्रित चोकदेखि सुरु भएको मसाल जुलुस तुलसीपुरको विपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

    images

     उनीहरुले नागरिकता विधेयक खारेज गर, राष्ट्रिय युवा संघ जिन्दाबाद, नेकपा एमाले जिन्दावाद, देश बेच्न पाईदैन्, अनेरास्विय जिन्दावाद लगायतका नारा लगाएका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक वर्तमान राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका छन् । 


    तेस्रो आँखा