• ट्रेण्डिङ्ग :
बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ


  • 10.0K
    SHARES
    • जेठ १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 15.4K Views

    बलात्कार आरोपमा युवक पक्राउ

    दाङ १७ जेठ 
    दाङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय स्तरमा युवा वैज्ञानिक भनेर चिनिएका मार्शल रोका रहेका छन् । 

    images

    उनीविरुद्ध तुलसीपुरकी एक युवतीले जाहेरी दिएपछि पक्राउ गरेको र अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न प्रहरीबाट अनुमति लिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।


    तेस्रो आँखा