• ट्रेण्डिङ्ग :
सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा

सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा


  • 3.1K
    SHARES
    • जेठ १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा

    काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुका कारणबारे भने उनले खुलाएका छैनन् ।

    images

    कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।

    स्रोतका अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएका हुन् ।


    तेस्रो आँखा