• ट्रेण्डिङ्ग :
अखण्ड भारतको नक्साविरुद्ध भारतीय दूतावासअघि प्रदर्शन

अखण्ड भारतको नक्साविरुद्ध भारतीय दूतावासअघि प्रदर्शन


  • 4.5K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    अखण्ड भारतको नक्साविरुद्ध भारतीय दूतावासअघि प्रदर्शन

    दाङ १९ जेठ/ 
    भारतले नेपाली भू-भाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकारीले ‘हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ,’ भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

    images

    संयोग नै मान्नुपर्छ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको केही दिअघि मात्रै भारले उक्त नक्सार भारतको नवनिर्मित संसदमा राखेको थियो । भातर भ्रमणका क्रममा प्रधानमन्त्री दाहाले भारतीय प्रधानमन्त्रीसँग उक्त विषयमा कुनै पनि कुरा उठाएका छैनन् ।


    तेस्रो आँखा