• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान : एमाले

नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान : एमाले


  • 3.8K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान : एमाले

    काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको छ ।

    images

    शुक्रबार बसेको एमाले सचिवालयको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको छ ।

    तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको बताएको छ ।


    तेस्रो आँखा