• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने एमाले मधेसमै ठूलो पार्टी हुनु दुःखद : मन्त्री रिजाल

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने एमाले मधेसमै ठूलो पार्टी हुनु दुःखद : मन्त्री रिजाल


  • 2.1K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने एमाले मधेसमै ठूलो पार्टी हुनु दुःखद :  मन्त्री रिजाल

    जनकपुरधाम, २२ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने नेकपा एमाले मधेसमा पहिलो पार्टी बन्नु दुःखद रहेको बताएका छन् । 

    images

    सोमबार धनुषाको गोविन्दपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयकको विरोध गरी मधेसका युवाको भविष्य बरबाद गर्ने एमाले मधेस विरोधी पार्टी भएको बताएका हुन् । मन्त्री रिजालले नेपाली कांग्रेस आन्तरिक द्वन्द्वमा फसेकोले  एमाले मधेस विरोधी पार्टी भएको जनतालाई बुझाउन नसक्दा त्यसकै फाइँदा एमालेले उठाइरहेको बताए ।

     


    तेस्रो आँखा