• ट्रेण्डिङ्ग :
आज पनि प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

आज पनि प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने


  • 2.3K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    आज पनि प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

    काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

    images

    सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले मंगलबार पनि निरन्तरता पाउने भएको हो ।

    प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्ना धारणा राख्नेछन् । जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको हो ।

    यस्तै,मंगलबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने छ ।"


    तेस्रो आँखा