• ट्रेण्डिङ्ग :
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


  • 2.0K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.0K Views

    राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ, २६ जेठ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ । 

    images

    बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा  बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ । यस्तै चलायमान र सुदृढ संगठन निर्माणका विविध विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ । 

     

     


    तेस्रो आँखा