• ट्रेण्डिङ्ग :
समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि


  • 2.6K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि

    काठमाडौ २६ जेठ/
    काठमाडौँ।समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने कार्यक्रम छ ।

    images

    सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहने छ ।


    तेस्रो आँखा