• ट्रेण्डिङ्ग :
एसिया कपका लागि नेपाली टिम घोषणा

एसिया कपका लागि नेपाली टिम घोषणा


  • 3.2K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    एसिया कपका लागि नेपाली टिम घोषणा

    काठमाडौं २६ जेठ /
    हङकङमा हुने एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको महिला टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    images

    १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए टिमसंगै समूह ए मा परेको छ । समूह ए मा आयोजक हङकङ समेत रहेको छ ।

    पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानको ए टिमसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।nepal-team.jpg

     

     


    तेस्रो आँखा