• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित


  • 2.8K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

    काठमाडौं, २६ जेठ । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

    images

    शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

    अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।


    तेस्रो आँखा