• ट्रेण्डिङ्ग :
माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय

माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय


  • 3.9K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय

    काठमाडौँ, २६ जेठ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।  यही जेठ २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई  एकमतले पारित गरेको हो । 

    images

    बैठकले समाजवादी केन्द्र र ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादीसँग पार्टी एकाताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि थप निर्णय गर्ने नेसपाले बताएको छ । यस्तै पार्टीले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।   


    तेस्रो आँखा