• ट्रेण्डिङ्ग :
नक्कली भूटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीका तर्फबाट बहस सिकयो

नक्कली भूटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीका तर्फबाट बहस सिकयो


  • 2.7K
    SHARES
    • जेठ २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    नक्कली भूटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीका तर्फबाट बहस सिकयो

    काठमाडौं २८ जेठ /
    नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट बहस सकिएको छ । रायमाझीको तर्फबाट अधिवक्ता इश्वरी भट्टराई, अवतार न्यौपाने, बाबुराम दाहाल र प्रविण सुवेदीले काठमाडौँ जिल्ला अदालतमा बहस गरेका छन् ।

    images

    सन्दीपको तर्फबाट बहस सकिएपछि अब टेकनारायण पाण्डेको तर्फबाट बहस सुरु भएको छ । उक्त प्रकरणमा पक्राउ परेका सानु भण्डारीसँग सन्दीले ४० लाख रुपैयाँ लिएको र सन्दीप पनि नक्ली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


    तेस्रो आँखा