• ट्रेण्डिङ्ग :
गठबन्धनमा छौं तर कमीकमजोरीलाई लतारिएर स्वीर्कादैनौं : माधव नेपाल

गठबन्धनमा छौं तर कमीकमजोरीलाई लतारिएर स्वीर्कादैनौं : माधव नेपाल


  • 3.1K
    SHARES
    • जेठ २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    गठबन्धनमा छौं तर कमीकमजोरीलाई लतारिएर स्वीर्कादैनौं : माधव नेपाल

    काठमाडौं, २९ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन दलहरुबीच केही मतभेद हुनसक्ने बताएका छन् । सत्ता गठबन्धन लोकतान्त्रिक र प्रगतिशिल भएको जिकिर गरे ।

    images

    समाजवादी प्रेस संगठन नेपाल नवनिर्वाचित कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता बाहिरको गठबन्धनमा संघीयता समाप्त पार्न खोज्ने र संविधानविरोधीहरु रहेको टिप्पणी गरे ।

    उनले भने, ‘कमीकमजोरी हुन्छन्, हामी त्यसको आलोचना गछौं । कमीकजोरीप्रति आँखा चिम्लिने होइन। त्यसैमा बग्ने पनि होइन। समर्थन गर्ने पनि होइन। लतारिने पनि होइन । एकता र संघर्ष दुवै चलिरहन्छन् ।’


    तेस्रो आँखा