• ट्रेण्डिङ्ग :
बाँकेमा डुबेर दुई जनाको मृत्यु

बाँकेमा डुबेर दुई जनाको मृत्यु


  • 2.2K
    SHARES
    • जेठ २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.4K Views

    बाँकेमा डुबेर दुई जनाको मृत्यु

    काठमाडौं, २९ जेठ । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका-६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।


    तेस्रो आँखा