• ट्रेण्डिङ्ग :
सुदुर परिचम बजेट
धनगढी–अत्तरिया क्षेत्रमा मनोरेल सञ्चालन गरिने

धनगढी–अत्तरिया क्षेत्रमा मनोरेल सञ्चालन गरिने


  • 3.2K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    धनगढी–अत्तरिया क्षेत्रमा मनोरेल सञ्चालन गरिने

    धनगढी, १ असार । कैलालीको धनगढी–अत्तरिया, गोदावरी क्षेत्रमा मनोरेल सञ्चालन गरिने भएको छ ।

    images

    आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारीको अवधारण अनुसार मनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।


    तेस्रो आँखा