• ट्रेण्डिङ्ग :
जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक

जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक


  • 3.2K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक

    काठमाडौं, ३ असार । नेपालका आसिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    images

    आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।


    उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।


    तेस्रो आँखा