• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता 

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता 


  • 2.3K
    SHARES
    • आषाढ ४, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    एमाले अध्यक्ष  ओली र रेशम चौधरीबीच भेटवार्ता 

    दाङ ४ असार /
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो ।

    images

    सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए ।

    जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए।  यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।


    तेस्रो आँखा