• ट्रेण्डिङ्ग :
चार दलले घोषणा गरे समाजवादी मोर्चा

चार दलले घोषणा गरे समाजवादी मोर्चा


  • 1.8K
    SHARES
    • आषाढ ४, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 2.8K Views

    चार दलले घोषणा गरे समाजवादी मोर्चा

    काठमाडौं ४ असार /
    सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे ।

    images

    समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।


    तेस्रो आँखा