• ट्रेण्डिङ्ग :
साफ च्याम्पियनसिपमा नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिपमा नेपाल कुवेतसँग पराजित


  • 2.9K
    SHARES
    • आषाढ ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    साफ च्याम्पियनसिपमा नेपाल कुवेतसँग पराजित

    काठमाडौं, ६ असार । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ ।

    images

    आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३–१ ले पराजित भएको  हो ।

    बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए ।


    तेस्रो आँखा