• ट्रेण्डिङ्ग :
विश्वकप छनौट : गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

विश्वकप छनौट : गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट


  • 3.0K
    SHARES
    • आषाढ ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    विश्वकप छनौट : गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

     काठमाडौं, ७ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।

    images

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।


    यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए । वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

    नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।


    तेस्रो आँखा