• ट्रेण्डिङ्ग :
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई काँग्रेसको ह्विप

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई काँग्रेसको ह्विप


  • 2.4K
    SHARES
    • आषाढ १२, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई काँग्रेसको ह्विप

    काठमाडौं १२ असार /
    नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

    images

    काँग्रेस केन्द्रिय कार्यालयले आज प्रेस नोट जारी गर्दै प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा आफ्ना दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन, बजेटको सन्दर्भमा तटस्थ नरहन र पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

    image-97-724x1024.png


    तेस्रो आँखा