• ट्रेण्डिङ्ग :
भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु


  • 4.1K
    SHARES
    • आषाढ १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन् । 

    images

    स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।  सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो ।

    यवतमालबाट पुणे जाँदै गरेको उक्त बसमा ३३  जना यात्रु सवार रहेको बुझिएको छ ।


    तेस्रो आँखा