• ट्रेण्डिङ्ग :
आइसिसी विश्वकप छनौट : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

आइसिसी विश्वकप छनौट : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै


  • 2.7K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    आइसिसी विश्वकप छनौट : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ, १७ असार । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दै छ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपराह्न १२ः ४५ मा सुरु हुनेछ । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

    images


    तेस्रो आँखा