• ट्रेण्डिङ्ग :
१८० वटा नक्कली नोटसहित एक जना पक्राउ

१८० वटा नक्कली नोटसहित एक जना पक्राउ


  • 3.2K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    १८० वटा नक्कली नोटसहित एक जना पक्राउ

    दाङ १७ असार/ 
    प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

    images

    उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका  प्रवक्ता एवम्  प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए । उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा