• ट्रेण्डिङ्ग :
जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत

जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत


  • 6.2K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत

    काठमाडौं, ६ पुस । जनता समाजवादी पार्टीका नेता मंगल गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्। गुप्ताले करिव ३ हजार सदस्यसहित एमालेमा प्रवेश गरेका हुन्।

    images

    कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन्।

    गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् । ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए। 


    तेस्रो आँखा