• ट्रेण्डिङ्ग :
पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र गर्ने सहमति

पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र गर्ने सहमति


  • 3.0K
    SHARES
    • आषाढ २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र गर्ने सहमति

    पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ  । नेपाल–भारतबीच (गभर्निङ बडी)को  पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने  सहमति भएको हो । 

    images

    नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पङ्कज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

     

    IMG_20230707_223911


    तेस्रो आँखा