• ट्रेण्डिङ्ग :
समाजवादी मोर्चाको पहिलो बैठक सुरु

समाजवादी मोर्चाको पहिलो बैठक सुरु


  • 2.4K
    SHARES
    • आषाढ २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    समाजवादी मोर्चाको पहिलो बैठक सुरु

    काठमाडौं, २३ असार । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

    images

    बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


    तेस्रो आँखा