• ट्रेण्डिङ्ग :
आज सुन र चाँदीको मूल्यमा वृद्धि

आज सुन र चाँदीको मूल्यमा वृद्धि


  • 2.9K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    आज सुन र चाँदीको मूल्यमा वृद्धि

    काठमाडौं, २४ असार । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आज छापावाल सुनको मूल्य ७ सयले बढेर एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

    शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


    तेस्रो आँखा