• ट्रेण्डिङ्ग :
ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ


  • 2.7K
    SHARES
    • आषाढ २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

    काठमाडौं २६ असार /
    ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । 

    images

    पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन् ।  योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।


    तेस्रो आँखा